अछाम – जिल्लाको कमलबजार नगरपालिकालाइ जोडेर फैलाएको अफवाह समाचार प्रति विश्वास नगर्न सबैलाई नगर प्रमुख बिष्टले आग्रह गरेका छन् ।
शुक्रबार एक बिज्ञप्ति जारी र्गदै नगर प्रमुख बिष्टले भने हुदै नभएको कुरालाई मनगण्त्य बिषय बनाइ विषयान्तर गरि बिभिन्न मिडिया तथा सामाजिक संजाल र अन्लाइन सञ्चार माध्याममा गलत समाचर सम्प्रेषण प्रति नगर प्रमुख बिष्टले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन।
नगरपालिकाको हालसम्मको सौहार्दपुण कार्य प्रक्रियालाइ धमिल्याउने मनसाएले भ्रामक प्रचार गरी चरित्रिह’त्या हुने समाचार प्रसारण गरेकोमा आफनो गम्भी’र ध्यानाषकण भएको बताए।
सामान्य बिषयको बिबाद निरुपर्ण भइसकेको अबस्थामा भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने संचार माध्यम, पत्रकार तथा ब्याक्तिहरु प्रति नगर प्रमुख बिष्टले खेद प्रकट गरेका छन् ।
उनले अगाडि भनेका छन – ‘मैले कुनै पनि योजनको काम नगरी भुक्तानी र्गन दबाब एिको छैन’ इष्या भाब प्रकट र्गने केही कुतत्वहरुबाट मर्यादा बिपरीत गलत समाचार सम्प्रषणगर्नेलाइ पनि छुट छैन।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै इमान्दारीपुर्वक काम गरिरहेको छु, उनले भने बास्तबिक्ता बुझि समाचार समप्रषण र्गन अनुरोध गर्दछु।
गलत समाचर प्रशारण गर्ने जोकोहीलाई छनाबिन गरि कडा कारबाहिगर्न बिष्टले सम्वन्धित निकायलाई समेत अनुरोध गरेका छन् भने आगामि दिनमा यस नगरपालिकाको कुनै पनि बिषयमा सुचना समाचार प्रकासन तथा प्रशारण गर्नु परे आधिकारिक धारणा समेत समाबेश गर्न उनले आग्रह गरेका छन्।
प्रतिक्रिया