सुदूर पहाडको बझाङमा जहाज पुगेको छ।
वर्षौदेखि बन्द रहेको देवल विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै आज परीक्षण उडान भएको हाे।
वर्षौपछि जहान पुग्दा बझाङवासी हर्षित भएका छन्। जहाज हेर्न उनीहरुले भिड नै लगाएका छन्।
सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ।
सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ। फोटो : नरेन्द्र उपाध्याय
प्रतिक्रिया