मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप ९ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट थप ९ जनाको मृ’त्यु

सुदूर आज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप नौजनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर नौ जनाको मृ’त्यु भएको हो । 

सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृ’त्यु भएको थियो । 

आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृ’त्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ५६३ पुगेको छ ।