मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

सुदूर आज

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा १५ सय ५१ जना थपिएसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको हो।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। 

सक्रिय संक्रमित– २२, ७०७

संस्थागत आइसोलेसनमा– ९,११८

होम आइसोलेसनमा– १३,५९१ 

आईसीयूमा– २४३

भेन्टिलेटरमा–४०

क्वारेन्टिनमा– ४,२२१