मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट विश्वमा संख्या १० लाख ४४ हजार बढीको मृ’त्यु

कोरोनाबाट विश्वमा संख्या १० लाख ४४ हजार बढीको मृ’त्यु

सुदूर आज

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ४४ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४४ हजार २६९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ४२७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ७१ हजार ४२१ संक्रमित थपिएका छन् ।  

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ५९ हजार ७ पुगेको छ ।