मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोनाले ज्या’न गुमानेको संख्या ५९० पुग्यो

नेपालमा कोरोनाले ज्या’न गुमानेको संख्या ५९० पुग्यो

सुदूर आज

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्या’न गुमा’उनेको संख्या ५९० पुगेको छ ।