अछाम । सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ९७ पुगेको छ ।
हालसम्म ६ हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणका कारण हालसमम्म १८ जनाको मृ’त्यु भएको छ ।
सक्रिय संक्रमितमा सबैभन्दा बढी कैलालीका ५८७ जना छन् ।
यस्तै अछाममा ६२ जना, बैतडीमा ३२ जना, बझाङमा १०८ जना, डडेल्धुरामा १३ जना, दार्चुलामा ७३ जना, डोटीमा १२९ जना र कञ्चनपुरमा ९२ जना सक्रिय संक्रमित छन् ।
बाजुरामा भने शून्य संंक्रमित छन् ।
प्रतिक्रिया