मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकैदिन विश्वमा अहिलेसम्मकै धेरै ३ लाख ३८ हजारमा कोरोना

एकैदिन विश्वमा अहिलेसम्मकै धेरै ३ लाख ३८ हजारमा कोरोना

सुदूर आज

काठमाडौं । विश्वमा अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरै ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यसअघि सबैभन्दा धेरै अक्टोबर २ मा ३ लाख ३० हजार ३४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६० लाख २ हजार ८२७ पुगेको छ । 

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ४९ हजार ८१० संक्रमितको मृ’त्यु भइसकेको छ ।