मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुग्यो

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुग्यो


काठमाडौं– नेपालमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। सबैभन्दा बढी काठमाडौं उपत्यकामा एक हजार ४०९ जना संक्रमित थपिएका छन्। आज एक हजार ६८० जना संक्रमणमुक्त भएका छन् भने निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ। 

कोरोना पुष्टि हुनेको कुल संख्या १ लाख ६७६ पुगेको छ।