मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणपछि मृ’त्यु हुनेको संख्या ६०० पुग्याे

नेपालमा कोरोना संक्रमणपछि मृ’त्यु हुनेको संख्या ६०० पुग्याे


काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणपछि मृ’त्यु हुनेको संख्या ६०० पुगेको छ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै मृ’तकको कुल संख्या ६०० पुगेको हो। मृ’त्यु हुने धेरैजसो अन्य गम्भीर खाले स्वास्थ्य समस्या भएकाहरु छन्। 

पछिल्लो दुई महिनादेखि हरेक दिन कोरोना संक्रमितको मृ’त्यु भइरहेको छ। 

पहिलो पटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृ’त्यु भएको थियो।