मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा मात्रै कोरोना संक्रमितको संख्या ६९ लाख

भारतमा मात्रै कोरोना संक्रमितको संख्या ६९ लाख

सुदूर आज

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७० हजार ४९६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६ हजार ४९० पुगेको छ ।  

पछिल्लो २४ घण्टामा भारतमा ९६४ संक्रमितको मृत्यु भएको छ ।