मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट विश्वमा मृ’त्यु हुनेको संख्या १० लाख ७० हजार

कोरोनाबाट विश्वमा मृ’त्यु हुनेको संख्या १० लाख ७० हजार

सुदूर आज

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्या’न गुमाउनको संख्या १० लाख ७० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या १० लाख ७० हजार ३५५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ४९७ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ४७ हजार ५२६ संक्रमित थपिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७१ लाख ९ हजार ८५१ पुगेको छ ।