मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमण बाट १८ जनाको मृत्यु

कोरोना संक्रमण बाट १८ जनाको मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी १ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ६६३ पुगेको छ। 

सक्रिय संक्रमित– ३५,९१५

संस्थागत आइसोलेसनमा– १५,०४८

होम आइसोलेसनमा– २०,८६७

आईसीयूमा– ३०७

भेन्टिलेटरमा– ६६