मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १० लाख ७९ हजार

विश्वमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १० लाख ७९ हजार

सुदूर आज

काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७९ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ७९ हजार २९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ४ हजार ८९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ६९ हजार ९७५ संक्रमित थपिएका छन् ।  

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।