मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप २१ जनाको मृ’त्यु, मृ’तकको संख्या ७१५

कोरोनाबाट थप २१ जनाको मृ’त्यु, मृ’तकको संख्या ७१५

सुदूर आज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृ’त्यु भएको हो । 

कोरोना संक्रमणबाट बिहीबार १९ जनाको मृ’त्यु भएको थियो भने बुधबार १२ जनाको मृ’त्यु भएको थियो । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृ’त्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृ’त्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ७१५ पुगेको छ ।