अछाम : नक्कली फेसबुक पेज बनाएर अ’श्लि’ल र आ’प’त्तिज’नक सन्देश र श्रव्यदृश्य पठाउने व्यक्ति वि’रु’द्ध मु’द्दा चलाइएको छ।
तस्वीरको स्वरुप विगारेर असा’न्दर्भिक विषयवस्तु पोष्ट गरेको भन्दै अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढा विरु’द्ध मु’द्दा काठमाडौँ जिल्ला अदालतमा मु’द्दा दा’यर गरिएको सा’इब’र व्यूरोले जनाएको छ।
प्रहरीको सा’इ’बर व्यू’रोमा परेको उ’जु’रीका आधारमा उनलाई मु’द्धा चलाइएको व्यू’रोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनले ख्याती प्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो।
हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अ’श्लि’ल गतिविधि सञ्चालन गरेको पाइएको व्यू’रो’ले जानकारी दिएको छ।
प्रतिक्रिया