मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृ’त्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृ’त्यु हुनेको संख्या ७२७ पुगेको छ ।  

पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् । 

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।