मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च कोरोना कोषमा

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च कोरोना कोषमा

सुदूर आज

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम कोरोना कोषमा जम्मा गरेकी छन्।

सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी राष्ट्रपतिले प्रदान गरेको प्रवक्ता हरिप्रसाद दहाल जानकारी दिए।