मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृ’त्यु, कुल संख्या ८ सय नजिक

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृ’त्यु, कुल संख्या ८ सय नजिक

सुदूर आज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २६ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २६ जनाको मृ’त्यु भएको हो ।

मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृ’त्यु भएको थियो ।

सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृ’त्यु भएको थियो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृ’त्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृ’त्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृ’त्यु भएको हो । 

हालमम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ७९१ पुगेको छ ।