काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृ’त्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २१ जनाको मृ’त्यु भएको हो ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृ’त्यु भएको थियो ।
मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृ’त्यु भएको थियो ।
सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृ’त्यु भएको थियो ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृ’त्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृ’त्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृ’त्यु भएको हो ।
हालमम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ८१२ पुगेको छ ।
प्रतिक्रिया