मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृ’त्यु

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं– पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै मृ’तकको संख्या ८८७ पुगेको छ।

हिजो मंगलबार १४ जना संक्रमितको मृ’त्यु भएको थियो।

मन्त्रालयका अनुसार आजको दिनमा देशभरका आईसीयूमा २९० जना छन् भने भेन्टिलेटरमा ७२ जना छन्। 

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ छ। 

१९५४ जना संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन्।