अछाम : जिल्लामा शनिबार थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । कमलबजार पिसिआर प्रायोगशालामा भएको परिक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो ।
कमलबजार वडा नम्बर ७ का २० बर्सिय १ पुरुष र साँफेबगरका १ महिला सहित ३ जना पुरुषलाई कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया