बाजुरा : जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ डाँडाबाडा मेल्डुस्कामा रहेको खानेपानीको पाइप लाइन बगाउदा खानेपानीको अभाव भएको महिना दिनपछि पाइप जोडेर बनाएर धारोमा पानी आएपछि स्थानीय बासी खुसी भएका छन ।
भाद्र महिनाको १७ गते आएको अबिरल बर्षाले पाइप पहिरोले बगाउदा खानेपानीको अभाव भएको थियो भने युवाहरुको समुहको सहयोगमा पाइप जोडेर खानेपानीको मर्मत गरेरपछि खोला तिर लाइनमा बसेर खानेपानी ल्याउने समस्या हटेकोमा खुसी भएको बुढिनन्दा नगरपालिका वडा न ३ का समाजसेवी वीरे बोहराले बताए ।
बर्षातका कारण पहिरोले क्षेदबिक्षेद बनाएको खानेपानीको लाइन युवाको सहयोगमा मर्मत गरे खानेपानी बनाएपछि खोला तिर गएर खानेपानी भर्न लाइन लागेर भर्नु पर्ने समस्यालाई समाधान गरेका बुढिनन्दा नगरपालिका वडा न ३ डाँडाबाडाका स्थानीय युवा जंग बहादुर बोहराले जानकारी दिए।




















प्रतिक्रिया