मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्या’न गयो

रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्या’न गयो


डोटी – उच्च रक्तश्रावका कारण डोटीमा एक सुत्केरीको ज्या’न गएको छ ।

दिपायल सिलगढी नगरपालिका-४ कुमालीकोटकी ३० वर्षकी डम्बरीदेवी साहु कठायतको ज्या’न गएको स्थानीय योगेन्द्र कठायतले जानकारी दिए ।

राजपुरमा सामान्य रुपमा शिशुलाई जन्म दिएकी उहाँको रक्तश्राव नरोकिएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

नवजात शिशुको अवस्था भने सामान्य रहेको छ ।