डोटी: डोटीमा एक बुवाले छोरामाथि च’क्कु प्र’हार गरेका छन् । जिल्लाको आदर्श गाउँपालिकामा बुवाले आफ्नै छोरामाथि च’क्कु प्र’हार गरेका हुन ।
घरायसी विवा’दमा गाउँपालिकाको वडा नम्बर १ का ५० वर्षीय धर्म धामीले आफ्ना २५ वर्षीय छोरा सुरेश धामीमाथि च’क्कु प्र’हार गरेको स्थानीयले बताएका छन् ।
च’क्कु प्रहारपछि छोरा घा’इते भई दिपायलस्थित शैलेश्वरी अस्पतालमा उप’चाररत रहेका छन् ।
घट’नापछि प्रहरीले बुवालाई निय’न्त्रणमा लिएको र वडाअध्यक्ष नरेश खड्काको जवानीमा छाडेको प्रहरी स्रोतले बताएको छ ।
प्रतिक्रिया