मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ लाख १७ हजार

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ लाख १७ हजार

सुदूर आज

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख १६ हजार ९९४ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ८५८ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको छ ।