अछाम – गएको कार्तिक देखि मंसिर १ गतेसम्मको अवधीमा भएका सवारी दु’र्घ’टनामा सुदुरपश्चिम प्रदेशमा २८ जनाले ज्या’न गु’माएका छन् ।
सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार सोही अवधीमा ७० ओटा सवारी दु’र्घ’टनामा परेका छन् ।
दु’र्घ’टनामा २० जना पुरुष, ६ जना महिला र २ वालवालिका गरि २७ जनाको मृ’त्यु भएको सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए । उनले सोही अवधीमा दुर्घटनामा परि ८० जना ग’म्भिर घा’ईते भएको बताए ।
सोही अवधीमा कैलाली जिल्लामा सबैभन्दा बढी सवारी दु’र्घ’टना भएका छन् । कैलालीमा मात्रै ४५ ओटा सवारी दु’र्घ’टना हुंदा १० जनाले ज्या’न गु’माएका छन् । त्यस्तै गरि सोही अवधीमा बझाङमा भने कुनै पनि सवारी दु’र्घ’टना परेका छैनन् ।
दु’र्घ’टना पर्नेमा मोटरसाईकल सबैभन्दा बढी रहेका छन् । प्रदेश ट्राफिक कार्यालयका अनुसार सोही अवधीमा ४२ ओटा मोटरसाईकल दु’र्घट’नामा परेका छन् ।
ति’व्रगति, थोत्रा तथा पुराना सवारी साधन र असक्षम ड्राईभरका कारण दु’र्घ’टना बढेको बताउँदै सुदुरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियका प्रमुख गौतमले सवारी चेकजाँच, सचेतना लगायतका कार्यहरुलाई तिव्रता दिएको बताए ।
प्रतिक्रिया