मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ लाख २४ हजार

कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १३ लाख २४ हजार

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ५६ हजार ७५१ जना कोरोना क्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४७ लाख ७१ हजार ८८८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ६ हजार ८७१ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख २४ हजार २४९ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।