काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारेका छन् ।
१ बजे नेकपा सचिवालय बैठक बोलाइएको छ । सोही समय पारेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
प्रधानमन्त्रीले सचिवालय बैठक सार्नका लागि यस्तो गरेको आरोप लागेपछि मन्त्रिपरिषद् बैठक २ बजेका लागि सारिएको हुन सक्ने एक मन्त्रीले बाह्रखरीसँगको कुराकानीमा बताए ।
प्रतिक्रिया