मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा सचिवालय बैठक १० दिनपछि बस्‍ने

नेकपा सचिवालय बैठक १० दिनपछि बस्‍ने


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने भएको छ । आज बसेको बैठकमा पुन: १० दिनपछि बस्ने सहमति भएको छ ।