मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ९ हजार २२० संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ९ हजार २२० संक्रमितको मृ’त्यु


काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्या’न गुमाउनेको संख्या १३ लाख ३३ हजार ७४२ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार २२० कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ३६ हजार २२४ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५३ लाख २६ हजार ९०७ पुगेको छ ।