मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ९ हजार ९८९ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ९ हजार ९८९ कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ४४ हजार ३ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भएको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ९४ हजार ५४२ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ५९ लाख २८ हजार ३२७ पुगेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।