अछाम – अछाममा अरि’ङ्गालले टो’केर गम्भि’र घाइ’ते भ’एका गोकर्ण रावललाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका–५ सुगालीका ४८ वर्षीय रावललाई कार्तिक २ गते राति अरि’ङ्गालले टो’केको थियो ।
अरि’ङ्गालको टो’काइबाट ग’म्भिर घा’इते भएका उनलाई बयलपाटा अस्पताल पुर्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि उनलाई बिहीबार बिहान सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
रावललाई थप उपचारका लागि भेन्टिलेटरसहित हेलिकोप्टरमार्फत शुक्रबार काठमाडौँको ग्राण्डि अस्पताल लगिएको सूदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराका स्वकिय सचिव पंकज शाहले बताए ।
हेलिकोप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने शाहले बताए ।
प्रतिक्रिया