मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बला’त्का’रका घ’ट’ना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कै’द

बला’त्का’रका घ’ट’ना मिलापत्र गराउनेलाई ३ वर्षसम्म कै’द


काठमाडौं– सरकारले बला’त्का’र सम्बन्धी का’नुन क’डा पार्ने अ’ध्यादेश ल्याएको छ। 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बला’त्का’रसम्बन्धी का’नुन क’डा पार्न अध्यादेश ल्याउने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन्। 

कानुन मन्त्रालयले तयार पारेर मन्त्रिपरिषदमा लगेको अ’ध्यादेश स्वीकृत भएको हो। 

अध्यादेशमा बला’त्का’रका घ’ट’नामा मिलापत्र गराउनेहरुलाई पनि फौ’जदा’री अपरा’धमा कार’बाही गर्ने व्यवस्था गरिएको छ। 

अध्यादेश अनुसार अब मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्षसम्म कै’द र ३० हजार रुपैयाँसम्म जरि’वानाको व्यवस्था गरिएको छ। 

मन्त्रिपरिषद्ले निर्णय गरेको अध्यादेश राष्ट्रपतिको कार्यालयमा पठाइएको छ। राष्ट्रपतिले प्रमाणिकरण गरेपछि उक्त अध्यादेश लागू हुनेछ।