मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा ७ हजार ८२५ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा ७ हजार ८२५ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४२ हजार ७५७ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८४ लाख २५ हजार ६८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा ७ हजार ८२५ कोरोना संक्रमितको मृत्यु भएको छ । 

कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ८५ हजार २१८ जनाको मृत्यु भइसकेको छ । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।