काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मृतकको कुल संख्या १३ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १७ ९० जना संक्रमित थपिएका छन् भने २७ सय ९१ जना संक्रणमुक्त भएका छन्।

प्रतिक्रिया