मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ७ हजार ७१२ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ७ हजार ७१२ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ७१२ कोरोना संक्रमितको मृ’त्यु भएको छ ।  

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार ३०५ पुगेको छ । 

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।