मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देशभर १३८० कोरोना संक्रमित थपिए

आज देशभर १३८० कोरोना संक्रमित थपिए


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३८० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५१५ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ छ । 

पछिल्लो २४ घण्टामा १९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।