मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

यो सँगै कोरोनाका कारण ज्यान गु’माउनेको संख्या १४ लाख ५६ हजार ६८७ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड २३ लाख ६३ हजार ५२७ पुगेको छ ।