मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले १४ लाख ७५ हजारको मृ’त्यु, ६ करोड ३३ लाख संक्रमित

कोरोनाले १४ लाख ७५ हजारको मृ’त्यु, ६ करोड ३३ लाख संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २८ संक्रमितको मृ’त्यु भएको छ । 

हालसम्म विश्वमा १४ लाख ७५ हजार ८२५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म विश्वमा ६ करोड ३३ लाख ६० हजार २३४ जनामा कोरोना संक्रमण देखिसकेको छ ।