अछाम : सामाजिक अभियान्ता स्व. गोकर्ण रावलको अन्तिम सं’स्कार पूर्व उहाँको पा’र्थिव सरिरलाई केही वेर नेकपा पार्टी कार्यालयमा राखेर स्वर्गीय रावल प्रती श्र’द्धाञ्जली व्यक्त गरिएको छ ।
नेकपाका संगठित सदस्य समेत रहनुभएका रालको निध’नको घडीमा नेकपा मात्र नभै सिंगो सामजिक क्षेत्र नै सोकाकुल बनेको भन्दै उ’हाँ प्रती श्र’द्धाञ्जली व्यक्त गर्न आज नेकपा पार्टी कार्यालयमा शोक शभा अयोजना गरिएको छ ।
श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा नेता तथा मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहराले स्वर्गीय रावललाई पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिए ।
कार्यक्रममा कंग्रेस जिल्ला उपसभापति चन्द्र प्रसाद ढुंगाना, सामाजिक अगुवाहरु, जिल्ला स्थित गैससकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।




















प्रतिक्रिया