मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृ’त्यु

२४ घण्टामा विश्वमा ११ हजार ७४१ संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण ११ हजार ७४१ संक्रमितको मृत्यु भएको छ । 

हालसम्म विश्वमा १४ लाख ८८ हजार १२० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ९१ हजार ४३२ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म विश्वमा ६ करोड ३९ लाख ६५ हजार ९२ जनामा कोरोना संक्रमण देखिसकेको छ ।