मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा १७ संक्रमितको मृ’त्यु, १०९३ संक्रमित थपिए

नेपालमा १७ संक्रमितको मृ’त्यु, १०९३ संक्रमित थपिए


काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १७ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १७ कोरोना संक्रमितको मृ’त्यु भएको हो । 

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५९४ पुगेको छ । 

२४ घण्टाको अवधीमा १ हजार ९६ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । 

पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ७५२ कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख २५ हजार ८०५ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

हाल सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ पुगेको छ ।