मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा २० कोरोना संक्रमितको मृ’त्यु

२४ घण्टामा २० कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २० संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । 

सोही अवधीमा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार ६२८ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ । 

हालसम्म संक्रमित मध्ये २ लाख २७ हजार ४३३ निको भइसकेका मन्त्रालयले जनाएको छ ।