मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट भारतमा मृ’त्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो

कोरोनाबाट भारतमा मृ’त्यु हुनेको संख्या १ लाख ४० हजार नाघ्यो

सुदूर आज

काठमाडौं । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । सोही अवधीमा ३२ हजार ९८१ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७७ हजार २०३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।