अछाम । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव योगश रावललाई कोराना संक्रमण भएको छ ।
महासचिव रावललाई मंगलबार कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको हो ।टिकापुरमा भएको परिक्षणका क्रममा आफुलाई कोरोना संक्रमण पुष्टी भएको रावलले सुदूरआजलाई बताए ।
संक्रमण पुष्टी भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको महासचिव रावलको भनाई छ । आफु सुरक्षित होम आईश्वलेसनमा बसिरहेको समेत उनले बताए ।
प्रतिक्रिया