अछाम । जिल्लाकोे मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायलाई कोरोना संक्रमण पुष्टी भएको छ । उपप्रमुख उपाध्यायलाई मंगलबार कोरोना पुष्टी भएको हो ।
उनलाई कमलबजार नगरपालिका अन्र्तगत संचालित पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो ।
कोरोना संक्रमण भएसंगै उपप्रमुख उपाध्याय होम आईश्वलेसनमा बस्नु भएको हो । उपप्रमुख उपाध्यायका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया