मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने


काठमाण्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीकाे सञ्चार विभागले जनाएको छ ।

नवगठित विवेकशील साझा पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे रहनेछन् । दिउँसो साढे ३ बजे एकता घोषणा कार्यक्रम सुरु हुनेछ ।