मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा मृ’त्यु हुनेको संख्या १६ लाख नाघ्यो

कोरोनाले विश्वमा मृ’त्यु हुनेको संख्या १६ लाख नाघ्यो

सुदूर आज

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ८ हजार ६४८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ७२६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा ५ लाख ७४ हजार ९६९ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड १० लाख ५१ हजार ८०५ पुगेको छ ।