मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा टिप्पर दु’र्घटना हुँदा एकजनाको मृ’त्यु

अछाममा टिप्पर दु’र्घटना हुँदा एकजनाको मृ’त्यु


अछाम : जिल्लामा टिप्पर दुर्घ’टना हुँदा एकजनाको मृ’त्यु भएको छ ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका अन्तर्गत कीर्तिपुरमा दु’र्घटना हुँदा एक जनाको घट’नास्थलमै ज्या’न गएको हो ।

गैरिटाँडबाट विनायक तर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिप्पर कृतिपुरमा सडकबाट ५ सय मिटर तल खस्दा एक जनाको घटनस्थलमै मृ’त्यु भएको हो भने अन्य ३ जना गम्भीर घाइते भएका छन् ।